Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

काठमाडौंको १३ पसलमा आगलागी

काठमाडौंको १३ पसलमा आगलागी

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिक एक घरमा आगलागी भएको छ । आगलागी हुँदा तीन वटा पसल जलेर ४ करोड बढीको क्षति भएको छ ।

    images
    images
    images

    विद्युत सर्ट भएर सुरुमा तीन वटा पसलमा आगो लागेको थियो । काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी सिताराम रिजालले आगो नियन्त्रण गर्न नसक्दा छेउको घरहरुमा आगो सल्किँदा थप १० वटा पसलमा आगालागी भएको बताए ।

    रामहिटि, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको दमकलले आगो निभाएको थियो । साथै खानेपानीको ट्याङकरले पनि आगो निभाएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij