Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को फेसबुक पेज ह्याक भएको छ । सशस्त्र प्रहरी बलको नाममा रहेको पेज भियतनामी भाषामा परिवर्तन भएको थियो ।
यसअघि ह्याकभएको पेजलाई रिकभर गर्ने क्रममै रहेका बेला फेरि ह्याक भएको हो । सशस्त्र प्रहरी बलको फेसबुक पेज केही साताअघि पनि ह्याक भएको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij