Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उपनिर्वाचन आचारसंहिता चैत २३ गतेदेखि लागू

उपनिर्वाचन आचारसंहिता चैत २३ गतेदेखि लागू

  • काठमाडौं । आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २३ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आउँदो बिहीबारदेखि आचारसंहिता लागू हुने जनाएको छ ।

    images
    images
    images

    प्रवक्ता शालिग्राम शर्मा पौडेलले चाँडै बस्ने उक्त आयोगका पदाधिकारी बैठकले निर्णय गरेलगत्तै तोकिएकै समयावधि र क्षेत्रमा आचारसंहिता लागू हुने बताए ।

    निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू हुने पौडेलले जनाएका छन् । उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ । सोमबार  निर्वाचनका लागि उम्मेदवार दर्ता मनोनयन तोकिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij