Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सरकारी डाक्टरको नाम निजी क्लिनिकमा भेटिए कारवाही गरिने

सरकारी डाक्टरको नाम निजी क्लिनिकमा भेटिए कारवाही गरिने

  • काठमाडौं । सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले अब निजी क्लिनिकमा संलग्न हुन नपाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा संलग्न चिकित्सकहरुलाई आफ्नो नाम हटाउन निर्देशन दिएको छ ।

    images
    images
    images

    मन्त्रालयले सूचना जारी गरी निजी क्लिनिकहरुबाट नाम हटाउन चिकित्सकहरुलाई निर्देशन दिँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको हो । नेपालमा निजी क्लिनिकहरूले नाम चलेका सरकारी अस्पतालमा कार्यरत डाक्टरका नाम राखेर क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

    विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम विभिन्न निजी क्लिनिकहरुमा प्रयोग भईरहेको पाइएको भन्दै मन्त्रालयले त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij