
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिने भएको छ । संसदीय दलका नेता जोखबहादुर महराले सरकारबाट बाहिरिनबारे थप छलफल गर्न माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्न लागेको बताए ।
बैठक दिउँसो १२ बजे भैरहवामा बस्ने जनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र ६ गते विश्वासको मत लिएपछि सरकार फेरबदलको चर्चासँगै लुम्बिनी सरकार पनि फेरबदल हुने निश्चित छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij