Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उपनिर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

  • काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको निम्ति निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य पदका लागि हुने उपनिर्वाचन प्रयोजनको निम्ति आज दल दर्ताको आह्वान गरेको छ ।

    images
    images
    images

    आजदेखि आगामी १२ गतेसम्म दल दर्ताको निम्ति म्याद तोकिएको छ । चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

    चितवनमा रवि लामिछाने दोहोरो नागरिकता काण्डमा मुछिएपछि, तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको हो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij