Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सभामुखद्धारा सांसद पद रिक्त रहेको जानकारी

सभामुखद्धारा सांसद पद रिक्त रहेको जानकारी

  • काठमाडौँ । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पद रिक्त रहेको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । बारा क्षेत्र नं २ बाट यादव निर्वाचित हुनुभएको थियो ।

    यही चैत ३ मा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सांसद पदबाट राजीनामा दिनुभएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij