Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सभामुख घिमिरे बिहीबार स्वदेश फर्किँदै

सभामुख घिमिरे बिहीबार स्वदेश फर्किँदै

  • काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किँदै छन् ।

    images
    images
    images

    उनी अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १४६ औँ महासभामा सहभागी भई आज स्वदेश फर्किन लागेका हुन् । आज साँझ ६ बजे उनी स्वदेश फर्किने बताइएकाे छ । सभामुख गत शुक्रबार बहराइन गएका थिए ।

    सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij