Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चापागाउँमा फेरी बौद्ध चैत्यको मूर्ति चोरी

चापागाउँमा फेरी बौद्ध चैत्यको मूर्ति चोरी

  • ललितपुर । ललितपुरको चापागाउँमा फेरी बौद्ध चैत्य भत्काएर मूर्ति चोरी भएको छ । एक हप्ता अगाडी पनि त्यही चैत्य भत्काएर अशोककालीन चैत्य मूर्ति चोरी भएको हो। उक्त मूर्ति तीन सय १७ वर्ष पुरानो बुद्धको मूर्ति रहेका छन्  । 

    images
    images
    images

    गोदावरी नगरपालिका ११ चिभालाछीस्थित बौद्ध चैत्यभित्र रहेको मूर्ति हिजो राति चोरी भएको हो । बिहान मात्रै राति मूर्ति चोरिएको स्थानीयले थाहा पाएका थिए ।

    यसरी पटक पटक एकै ठाउँको मूर्ति चोरी भैरहेकोले सुरक्षा निकाय कडा व्यवस्था हुनुपर्ने स्थानीयले जानकारी दिए । चापागाउँ प्रहरी वृतले  यस घटना सम्बन्धी  खोजनीती गरीरहेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij