Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अखिल क्रान्तिकारीले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र

अखिल क्रान्तिकारीले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images

    सो सङ्गठनका प्रतिनिधिहरूले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ । 

    सो संगठनले राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सरकारसमक्ष माग गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij