Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बैंकर ढकालको निधन

बैंकर ढकालको निधन

  • पोखरा । लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको निधन भएको छ । हृदयघातपछि लामो समयदेखि उपचाररत ढकालको काठमाडौंमा निधन भएको हो ।

    images
    images
    images

    माछापुच्छ्र्रे बैंक, कैलाश विकास बैंक हुँदै उनी लुम्बिनी विकास बैंकमा आबद्ध भएका थिए । तनहुँका स्थायी बासिन्दा उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij