Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भारतीय विदेश सचिव क्वात्राले सुरु गरे भेटवार्ता

भारतीय विदेश सचिव क्वात्राले सुरु गरे भेटवार्ता

  • काठमाडौं । नेपाल र भारतको सचिव स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा बैठकमा सहभागिता जनाउन दरमार्गस्थित होटल याक एण्ड यतिमा पुग्नु भएको छ । 

    images
    images
    images

    भारतीय सचिव क्वात्रा आजै परराष्ट्र सचिव पौडेलको निमन्त्रणामा काठमाडौं आइपुग्नु भएको हो । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । 

    दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव क्वात्रा सचिव स्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij