Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ । ४ बजे बोलाइएको प्रदेश सभा बैठक ढिला गरी सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गर्दैछन् । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij