Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हातहतियारसहित चार भारतीय पक्राउ

हातहतियारसहित चार भारतीय पक्राउ

  • काठमाडौं । झापामा हातहतियारसहित चार भारतीय पक्राउ परेका छन् । प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट उनीहरु पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय ओम साहसहित अन्य चारजना रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरुको साथबाट फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक दुई थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन एक थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड  र छर्रा गोली ५० राउण्ड बरामद गरेको छ ।  
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij