Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

  • काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा सेना–प्रमुख परवेज मुसर्रफको निधन भएको छ ।

    images
    images
    images

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनी लामो समयदेखि बिरामी थिए । उनको दुबईको एक अस्पतालमा उपचार क्रममा निधन भएको हो ।

    तत्कालीन सेना–प्रमुख जनरल मुशर्रफले १२ अक्टोवर १९९९ मा प्रधानमन्त्री नवाज शरीफको सरकारमाथि सैन्य कू गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij