
Apr 22 2025 | २०८२, वैशाख ९ गते
अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतीय क्रिकेटर मुरली विजयले सन्न्यास लिएका छन् । ट्विटरमा एक विज्ञप्ति निकाल्दै उनले यो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय खेलहरुमा भारतलाई प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि सम्मानका रुपमा रहेको उनले बताएका छन् ।
भारतका लागि मुरलीले ६१ टेस्ट खेलेका थिए । ६१ टेस्टमा उनले ३९८२ रन बनाएका थिए । त्यस्तै, १७ वानडे खेलमा उनले ३३९ रन बनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij