Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । पोखरा महानगर-१३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा एक पुरुष र एक महिला रहेका छन् ।
घाइते दुवैको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij