
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै संबोधन गर्दै उनले नटबल्टु खिया लागेर आफैं फुक्लिएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिएका छन् । उनले दुईवटा नटबल्टु फुक्लिँदा पार्टी गतिशील भएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij