Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आचार्यका छोरीहरुका लागि डां अनिलको आर्थिक सहयोग

आचार्यका छोरीहरुका लागि डां अनिलको आर्थिक सहयोग

  • काठमाडौँ । संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको परिवारलाई चर्चित डाक्टर ओममुर्ति अनिलले आर्थिक सहयोग गरेका छन् ।

    images
    images
    images

    उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएपछि उक्त घटनाले स्तब्ध भएका डा. अनिलले उनका छोरीहरुका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अरुलाई पनि सहयोग गरिदिन अपिल गरेका छन् ।

    यसअघिफेसबुकमै आचार्यले कोही मनकारी हुनुहुन्छ भने ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन गरिदिनुहुन अनुरोध पनि गरेका थिए । नभए उनले पनि आफ्नै बाटो समाउन बेर नभएको भन्दै बैंक डिटेलसहित सहयोगको याचना गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij