Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते

विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते

  • अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

    images
    images
    images

    देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ।
    गोली लागेका विद्यार्थीलाई अस्पताल पुर्‍याइए पनि उनीहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

    घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij