
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । शनिबार काठमाण्डुमा आयोजित ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री बादलले प्रचण्ड–माधव नेपालतर्फ संकेत गर्दै पार्टी फूटाउनमा प्रतिगामी शक्ति सक्रिय भएको बताएका छन् । ‘जटिल परिस्थितिको सामना गरिरहेका छौं । महत्वपूर्ण भूमिका खेलेको छ । यो परिस्थिति सिर्जना गर्नमा प्रतिगामी शक्तिको महत्वपूर्ण भूमिका खेलेको छ । इतिहासले हरेक मोडहरुमा प्रश्न उब्ज्याएको छ,’ उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij