Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

मुख्यमन्त्री कार्कीले दिए ल्होसारको शुभकामना

मुख्यमन्त्री कार्कीले दिए ल्होसारको शुभकामना

  • काठमाडौँ । सोनाम ल्होसार पर्वका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना दिएका छन् ।

    images
    images
    images

    उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा सोनाम ल्होसार पर्वको शुभकामना दिएका हुन् । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्वले नेपालीबीच सद्भवा, भातृत्व र एकता मजबुत हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गरे ।

    आ–आफनो शैली तथा परम्पराअनुसार विभिन्न जातजाति र समुदायले मनाउने विभिन्न पर्वले सामाजिक र सांस्कृतिकरुपमा नेपाललाई धनी बनाएको उनले बताए । यस अवसरमा मुख्यमन्त्री कार्कीले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij