
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अमेरिकाको लस एन्जलसमा आकाशमा बनाइएको एक भिडियो अहिले चर्चामा छ ।
यो भिडियोमा हावामा केहि हजार फीटको उचाइमा उडिरहेको मानिसको जस्तो आकृति देखिएको छ । यो आकृति अगस्टमा देखिएको बताइएको छ ।यो आकृति पृथ्वीभन्दा ३ हजार फीटको उचाइमा उडिरहेको पाइएको थियो ।
पछि अक्टोबरमा पनि देखिएको बताइएको छ । त्यसपछि हालैमात्र पनि एकपटक फेरि यो आकृति देखिएको बताइएको छ । यस पटक भने ६ हजार फीट माथि देखिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij