Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सवारी दुर्घटनामा १६ जनाको मृत्यु

सवारी दुर्घटनामा १६ जनाको मृत्यु

  • नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिहरुको ज्यान गएको बताइएको छ ।

    images
    images
    images

    आइतबार भएको सो दुर्घटनामा परेर अरु केही व्यक्ति घाइते भएका छन् । यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो ।

    सो बसमा कम्तीमा पनि ९० जना यात्रु रहेको बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुर्‍याइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij