Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

  • काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

    images
    images
    images

    सो पार्टीले यसअघि निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपाले पनि प्रधानमन्त्रीको पक्षमा मत दिने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij