Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

  • काठमाडौं । पोखरामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षिय श्रम गुरुङको मृत्यु करेन्ट लागेर भएको हो ।

    images
    images
    images

    आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।

    अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij