Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सवारी साधन उठाएपछि महानगरको गाडी नियन्त्रणमा

सवारी साधन उठाएपछि महानगरको गाडी नियन्त्रणमा

  • काठमाडौं । काठमाडों महानगरले पार्किङका सवारीसाधन उठाएपछि सर्वसाधारणले महानगरको गाडी नियन्त्रणमा लिएका छन् ।आइतबार महानगरको टोलीले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीउठाउँदा त्यसको विरोधमा स्थानीयले महानगरको गाडीलाई चार घण्टा नियन्त्रणमा लिएका हुन् ।

    images
    images
    images

    निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने सहमति विपरीत महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए ।

    महानगरले निजी सम्पत्तिको प्रयोग गर्न पाउने संविधानप्रदत्त अधिकार प्रयोगमा अवरोध सिर्जना गरेको भन्दै स्थानीयले नाराबाजी गरेका थिए । महानगरले कुनै नीति स्पष्ट नभनि दुःख दिएको भन्दै सर्वसाधारणले विरोध गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij