Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

काठमाडौँमा प्रदुषण जाँचमा कडाई

काठमाडौँमा प्रदुषण जाँचमा कडाई

  • काठमाडौँ । १ पुसदेखि काठमाडाै‌ंमा वातावरण विभागले प्रदूषण जाँचपास नभएका सवारी साधनहरूलाई कडाइ गर्ने भएको छ ।

    images
    images
    images

    गत २२ मंसिर नै सूचना जारी गरी वातावरण विभागले १ पुसपछि नियमित जाँच हुने तथा त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही र जरिवाना गर्ने चेतावनी दिएको थियो । विभागले आजदेखि धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने सूचना जारी गरेकाे छ ।

    सवारीसाधनको मर्मत गर्न र वायु प्रदूषण नियन्त्रण गर्न मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि सरकारले कारबाही गर्ने भएको छ । साथै यदि कसैले खुला रुपमा फोहोर जलाएको पाइएमा विभागले कारबाहीसमेत गरिने जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij