Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

प्रेस चौतारी नेपालद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

प्रेस चौतारी नेपालद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

  • ललितपुर । प्रेस चौतारी नेपालले ललितपुर जिल्लाबाट निर्वाचित हुनुभएका एमाले तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभा तथा समानुपातिक सांसदहरुलाई बधाई तथा सम्मान गरेको छ । सो अवसरमा ललितपुर जिल्लाका उम्मेदवारहरुलाई विजयी गराउन प्रचारप्रसारको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्नुभएका मिडियाकर्मीहरुलाई कदर पत्रबाट सम्मान पनि गरिएको थियो । 

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले ललितपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जन, ललितपुर क्षेत्र १ (१) का प्रदेश सभा सदस्य मधुसुदन पौडेल, ललितपुर क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठ, ललितपुर क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य रघुनाथ महर्जन, ललितपुर क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य, समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य अप्सरा चापागाइँलाई टिका र खादा ओढाएर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो । 

    318505672_2215362605303701_1157337286858624474_n.jpg

    318852836_682085686730535_7340876607989568475_n.jpg

    319202096_678963670618536_3762760919220797382_n.jpg

    318844213_820836955876849_60413736163166783_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij