Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

नोराले हालिन् ज्याकलिनविरुद्ध मुद्दा

नोराले हालिन् ज्याकलिनविरुद्ध मुद्दा

  • अभिनेत्री नोरा फतेहीले समकालीन अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध मानहानीको मुद्दा हालेकी छिन् । ज्याकलिनले विनाप्रमाण आफ्नो नाम ठगी कान्डका आरोपी सुकेश चन्द्रशेखरसँग जोडेका भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेकी हुन् ।

    images
    images
    images

    ज्याकलिनले प्रवर्तन निर्देशनालय (इडी)सँगको सोधपुछमा ठग सुकेश चन्द्रशेखरको सम्बन्ध नोरा फतेहीसँग पनि रहेको बताएकी थिइन् । नोराले सुकेशसँग आफ्नो कुनै सिधा सम्बन्ध नरहेको तर उसकी श्रीमतीसँग भने सामान्य चिनजान रहेको बयान दिएकी थिइन् ।

    images

    नोरा र ज्याकलिन दुवैसँग इडीले मुद्रा अपचलनको विषयमा बारम्बार सोधपुछ गरेको थियो ।  ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij