Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप फुटबलः सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

विश्वकप फुटबलः सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

  • विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।

    images
    images
    images

    लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij