Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

मंसिर २६ गतेदेखि निर्वाचन आचारसंहिता लागू नगरिने

मंसिर २६ गतेदेखि निर्वाचन आचारसंहिता लागू नगरिने

  • काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता यही मंसिर २६ गते सोमबारदेखि लागू नगरिने निर्णय गरेको छ ।

    images
    images
    images

    प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि लागू गरिएको आचारसंहिता मंसिर २६ देखि अन्त्य हुने आयोगले जनाएको छ ।  

    images

    उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij