
Apr 12 2025 | २०८१, चैत ३० गते
ललितपुर । ललितपुरको इमाडोलमा ट्याक्सिसँग ठोकिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । सो दुर्घटनामा काठमाडौं न्यूरोडका ४० वर्षीय उज्ज्वल मल्ल घाइते भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश-०२-०३० प ८३५९ नम्बरको मोटरसाइकल र बा २ ज ५४४७ नम्बरको ट्याक्सी शनिबार बेलुकी एक आपसमा ठोकिएका थिए । उनको उपचार इमाडोल स्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij