Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भक्तपुरमा चार तलामाथिबाट खसेर एकको मृत्यु

भक्तपुरमा चार तलामाथिबाट खसेर एकको मृत्यु

  • काठमाडौँ । भक्तपुरमा घरको चार तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ। बिहिबार मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थितएक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

    images
    images
    images

    मृत्यु हुनेमा भुवन श्रेष्ठका १७ वर्षीय छोरा भूमिनलाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij