Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश

  • अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । 

    images
    images
    images

    स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र जुलियन आल्भारेजले एक–एक गोल गरे ।  खेलको ४६ औं मिनेटमा अलस्टेरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

    खेलको ६७औं मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij