
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको र देशभरको मौसम सामान्यतः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार बिहान तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै, दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij