
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । अनलाइन तथा कार्यालयबाट सम्पन्न हुने इन्बोस्ड नम्बर प्लेटको सेवा तीन दिनसम्म बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै, इम्बोड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भर बन्द रहने जानकारी दिएको हो । सो सेवा बन्द रहँदा सेवाग्राहीप्रति हुन जाने असुविधाको लागि विभागले माफि पनि मागेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij