
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४३६ मतको अग्रता बनाएका छन् ।
लामिछानेले ४४१४ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णभक्त पोखरेलले ३९७८ र कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत प्राप्त गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij