Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चुनावको बेला जिल्ला प्रशासनको सूचना

चुनावको बेला जिल्ला प्रशासनको सूचना

  • ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा प्रवाह सम्बन्धि सूचना जारी गरेको छ । मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सेवासम्बन्धि सूचना जारी गरेको हो ।

    images
    images
    images

    निर्वाचन व्यवस्थापनमा कर्मचारी खटिनुपर्ने हुँदा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा (शान्ति सुरक्षा विपद् र मुद्धा सम्बन्धी) बाहेकका अन्य सेवाहरु (नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी संघ संस्थादर्ता दर्ता नविकरण, विभिन्न सिफारीस) आदि मंसीर २ गतेदेखि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । यी सबै सेवाहरु मंसीर ६ गते देखि सूचारु गरिने सूचनाद्वारा जानकारी गराइएको छ । 

            312508600_524854279537695_7965762351117500564_n.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij