Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अमेरिकामा फुटबल टोलीमाथि आक्रमण

अमेरिकामा फुटबल टोलीमाथि आक्रमण

  • अमेरिकामा फुटबल टोली सवार बसमाथि गोली प्रहार भएको छ । सो घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अमेरिकाको युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो ।

    images
    images
    images

    त्यहाँको सरकारी अधिकृतहरुलाई उद्धृत गर्दै बिबिसिले तीनजनाको मृत्यु र दुईजना घाइते भएको जनाएको छ । गोली किन प्रहार गरिएको हो सोबारे अहिलेसम्म खुलेको छैन । सो घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij