Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्युठानमा जीप दुर्घटनाः ३ जनाको मृत्यु

प्युठानमा जीप दुर्घटनाः ३ जनाको मृत्यु

  • काठमाडाैं । दाङ-प्युठानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका-५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।

    images
    images
    images

    प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षीया मैमा घर्ती, सोही ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा र ४६ बर्षीय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij