
Aug 18 2025 | २०८२, भदौ २ गते
ललितपुर । लोकतान्त्रिक गठबन्धनको तर्फबाट ललितपुर २ को प्रतिनिधि सभाका उम्मेदवार कृष्णलाल महर्जन नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । महर्जनले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले महर्जनलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका महर्जनसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः
"साँस्कृति सम्पदा जर्गेना गरी त्यसको विकासका लागि हस्तकला प्रवद्र्धन गरी पर्यटन आकर्षणमा जोड दिनेछु । रोजगारी तथा पूर्वाधारको विकास र सहकारी स्कुलमा दिउँसो निःशुल्क खाजाका साथ यातायातको पनि निःशुल्क व्यवस्था गर्ने योजना रहेको छ । वृद्धहरुलाई घर घरमा निःशुल्क स्वास्थ्य सुविधा दिनेछु । पाटनमा राम्रा विद्यार्थीहरुलाई सम्भावित अवसरहरुमा साथ र सहयोग गर्नेछु ।"
चुनाव आउन करिब १८ दिन बांकी छ । विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij