Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव

आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव

  • काठमाडौं । आज सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  पछिल्लो समय न्यूनतम तापक्रममा सुधार आउँदा चिसो बढेको छ ।

    हल्का तुवाँलोका कारण विहानपख जाडो बढेको छ । हाल काठमाडौँ उपत्यकाको न्युनतम् तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ भने जुम्लामा १.६ डिग्री सेल्सियसमा झरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij