Apr 22 2025 | २०८२, वैशाख ९ गते
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जीत निकालेको छ । आइतवार राति भएको खेलमा आर्सनलले नटिङघम फरेस्टलाई ५-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले १२ खेलमा ३१ अंक जोडेको छ । फरेस्ट ९ अंक जोडेर पुछारमा रहेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij