Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्लास्टिकका फूलगुच्छा, माला बिक्रि वितरणमा रोक

प्लास्टिकका फूलगुच्छा, माला बिक्रि वितरणमा रोक

  • काठमाडौँ । सरकारले प्लास्टिकका फूलगुच्छा, माला बिक्रि वितरण गर्न रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले गत साउन १२ मा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको थियो । 

    images
    images
    images

    बिहीबार सार्वजनिक सूचना जारी गरी वातावरण विभागले तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न निर्देशन दिएको छ ।

    यदि बिक्रि वितरण वा प्रयोग गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने साथै विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij