Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

एभर्टनमाथि टोटनह्यामको जित

एभर्टनमाथि टोटनह्यामको जित

  • इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनमाथि २–० गोल अन्तरको जित हात पारेको छ। टोटनह्यामलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेका थिए।

    images
    images
    images

    त्यस्तै खेलको ८६ औं मिनेटमा पिएरे एमाइल होजबर्गले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए। खेलमा थप गोल हुन नसकेपछि टोटनह्यामले ३ अंक हात पारेको छ। 

    images

    यससँगै लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामले १० खेलबाट २३ अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij