Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

बालकुमारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

  • ललितपुर । ललितपुरको बालकुमारीमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ बर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । उनीहरुको बि एण्ड बी.अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ । चालक महर्जनको अवस्था भने गम्भिर रहेको छ ।

    प्रहरी प्रभाग बालकुमारीका अनुसार बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij