
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिने भएको छ ।
संविधान दिवसको अवसरमा घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् । सरकारको सिफारिस अनुसार ९९८ विभूषित हुने मध्ये घिसिङ सो पदकबाट विभूषित हुने भएका छन् ।
घिसिङमाथि ‘उज्यालो नेपाल’ को अगुवाइको जस छ । प्राधिकरणमा घिसिङको इन्ट्रिसँगै १८ घण्टासम्मको लोडसेडिङबाट देश मुक्त भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij