
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । साफ यू १७ च्याम्पियनसिपको उपाधिकाका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।श्रीलंकामा जारी यो प्रतियोगिताको फाइनल खेल आज राति सवा ८ बजे सुरुहुने छ ।
समूह चरणमा भारतमाथि जीत निकालेकाले पनि नेपाली टिमको मनोबल भने उच्च रहने छ ।डिफेन्डिङ च्याम्पियन भारत जतिबेला पनि खेलमा फर्कन सक्ने भएकाले फाइनल खेल निकौ प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij