Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

चिनियाँ जनकंग्रेसका सभामुख ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

चिनियाँ जनकंग्रेसका सभामुख ली चान्सु र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सुबीच भेटवार्ता भएको छ । 

    images
    images
    images

    भेटवार्ता आज बिहान नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा  भवनमा  तिमिल्सिना र चान्सुबीच  भएको हो । तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष नेपाल आएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij